वि.सं: असोज १, २०८३

मंसिर ११, २०८२

सडक सवारी, यातायात तथा परिवहन ऐन, 2076 को दफा 119 को अधिकार प्रयोग गरी प्रदेश सरकारले बाधा अड्काउ फुकाउ गरी निर्देशनालयले गर्नुपर्ने अत्यावश्यक कार्य निर्देशनालय गठन नभएसम्मका लागि उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट सम्पादन गर्ने गरी स्वीकृत ।