साउन ३, २०७८

प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/०३/२९ को निर्णयानुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहतका कार्यालयबाट लिइने गैरकर राजश्वमा साविकको दररेटमा परिमार्जन तथा नयाँ दररेट कायम गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।