वि.सं: असोज २९, २०८३

चैत १५, २०७८

यस मन्त्रालयको आ.व. २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार मन्त्रालयको तर्फबाट प्रकाशन गरिने सन्देशमूलक सूचना सामग्री प्रकाशन गर्ने अनलाईन सञ्चार माध्यमलाई अनुदान वितरण गर्न यस मन्त्रालयमा सूचिकृत हुनुपर्ने भएकोले १० (दश) दिन भित्र गगुल फर्म लिङ्क:

 

https://forms.gle/HWiFZhcD3xWuGyT58